सप्तरीमा शित लहरले मृत्यु हुनेको संख्या ७ पुग्यो

राजविराज । एक सातादेखिको शीतलहरका कारण सप्तरीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । चिसोले शनिवार थप एक जनाको ज्यान गएपछि मर्नेको संख्या ७ पुगेको हो । तिलाठि कोईलाडि गाउँपालिका २ लौनियाँका ५५ वर्षिय सुजान ठाकुरको शुक्रवार राति चिसोका कारण मृत्यु भएको हो । खाना खाएर राती सुतेका उनी विहान नउठेपछि हेर्न जाँदा ओछ्यानमै मृत … Continue reading सप्तरीमा शित लहरले मृत्यु हुनेको संख्या ७ पुग्यो